जनताको संबिधान जनताको माझ प्रचार प्रसार अभियान

उद्योग वाणिज्य संघ, सिमराका अध्यक्ष युवराज पौडेल बक्तब्य दिदैं
कार्यक्रमका सहभागिहरु
बिशेष अतिथि सांसद नजमा खातुनद्घारा बक्तब्य दिदैं
गढिमाई नगरपालिकाका कार्यकारी नाथु साह द्घारा बक्तब्य दिदैं

जनताको संबिधान जनताको माझ
प्रचार प्रसार अभियान
२०७२।०९।११

हालै बनेको संबिधानका मुलभुत बिषयवस्तुहरुलाई बिभिन्न भागमा रहेका राजनैतिक दलका सदस्यहरु, नागरिक समाज, बुद्घििजवी, उद्यमी व्यवसायी, संघसंस्थाका प्रतिनिधि, र्सवसाधारण जनता र आमसञ्चार जगत संग सम्बन्धित व्यक्तिहरुलाई सरकारका तर्फाट सुसूचित गराउनका लागि "जनताको संबिधान ः जनताकै माझका" भन्ने नाराको साथमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा संबिधानले व्यवस्था गरेका मूलभूत बिषयहरुलाई छलफल, सम्बाद, अन्तरक्रिया बाट तिनै राजनैतिक दलका सदस्यहरु, नागरिक समाज, बुद्घििजवी, उद्यमी व्यवसायी, संघसंस्थाका प्रतिनिधि, र्सवसाधारण जनतालाई सुसूचित गर्राईयो । उक्त कार्यक्रममा नेपाल सरकार, राजनैतिक दल, नागरिक समाज र अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । गढिमाई नगरपालिका, जितपुर र जिल्ला बिकास समिति,बारा, कलैयाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा बिषेश अतिथिको रुपमा सांसद नजमा खातुनको उपस्थिति थियो ।