News and Notices

आयोजित बृहत सरसफाई अभियान कार्यक्रम साथै बृद्ध बृद्धाहरुको लागी खाद्यान्न बितरण कार्यक्रम

आज मिति २०७२।११।०७ गते प्रजातन्त्र दिवसका दिन यस गढीमाई नगरपालिकाद्धारा आयोजित बृहत सरसफाई अभियान कार्यक्रम साथै बृद्ध बृद्धाहरुको लागी खाद्यान्न बितरण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा राजनैतिक दलका नेता, बिभिन्न संघसस्थाका प्रतिनिधिहरु, जितपुर उद्योग बाणिज्य संघ, सिमरा उद्योग बाणिज्य संघ, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी साथै स्थानिय जनताको सहभागीतामा सगै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरियो ।

तेश्रो नगर परिषद् र्सार्वजनिकिकरण कार्यक्रम

यस गढिमाई नगरपालिकाको गरिमामय तेश्रो नगर परिषद् को उद्घाटन प्रमुख अतिथि माननिय संघिय संघिय मामिला तथा स्थानिय बिकास सहायक मन्त्री श्री बिराज बहादुर बिष्टज्यू बाट भयो । माननिय सांसदज्यू तथा अन्य अतिथि ज्यूहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यूहरु, पत्रकार ज्यूहरु, अन्य उपस्थित सबै आमन्त्रित

पुबृ पश्चिम लोकमार्ग बिशेष सरसफाई अभियान २०७२।०९।११

सरसफाई कार्यक्रमका आफ्नो प्रस्तुति राख्दै हास्य कलाकारद्घय धुर्मुस

पुव पश्चिम लोकमार्ग अन्तगर्त समाबेश भएको यस गढिमाई नगरपालिका वडा नं १ स्थित पथलैया चौकमा मेरी बास्सैका कलाकारद्घय धुर्मुस र सुन्तलिको यो सरसफाई अभियानले बाताबरण संरक्षण तथा फोहोरमैला ब्यवस्थापनको लागि प्रेरणा र सुझाब दिएर यस नगरपालिका क्षेत्र भित्रको फोहोर लाई ब्यवस्थित गर्ने र साथै त्यँहाको जनसह

भवन निर्माण तथा योजना सम्बन्धि काम कारबाही सम्बन्धि को सूचना

उपरोक्त सम्बन्धमा यस गढ़िमाई नगरपालिका भित्रका भवन निर्माण तथा योजना सम्बन्धि सम्पूर्ण काम कारबाही हरु मिति २०७२/१०/०२ गते का दिन देखि सुचारु हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराईन्छ /